वेटींग क्यान बी फनु कार्यक्रम सम्पन्न

सोमबार, ०५ चैत्र २०८०, १६ : १९

काठमाडौँ - ओमोडा नेपालको  वेटींग क्यान बी फनु कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ग्राहकहरूका लागि मनोरञ्जन र अन्तरक्रिया कार्यक्रमको  आयोजना गरिएको थियो ।

रमाइलो स्ट्यान्ड-अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । यस्तै बास्केटबल, फुटबल र भिआर अनुभवले उत्साहको थपेको जनाइएको छ । कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको जनाइएको छ ।ओमोडा विद्युतीय अटोमोटिभ उद्योग हो । सुरक्षा, नवीनता र ग्राहक सन्तुष्टिको लागि ओमोडा प्रसिद्ध छ ।अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।
 

सोमबार, ०५ चैत्र २०८०, १६ : १९

प्रतिक्रिया