कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखाका प्रमुख बर्खास्त

१ महिना अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन् । केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो । 


 

१ महिना अगाडि

प्रतिक्रिया