नेप्सेमा घोराही सिमेन्ट कम्पनीको बोनस सेयर सूचिकृत

शुक्रबार, ०९ चैत्र २०८०, १३ : ०९

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज  नेप्सेमा घोराही सिमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस बापतको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयर धनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ । सूचीकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

शुक्रबार, ०९ चैत्र २०८०, १३ : ०९

प्रतिक्रिया