भूमि सुधारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने

शुक्रबार, ०९ चैत्र २०८०, १७ : ०६

काठमाडौँ - सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । 

भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले शुक्रबार सो निर्णय गरेको हो । बाँसबारी जुत्ता  कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिए ।
 

शुक्रबार, ०९ चैत्र २०८०, १७ : ०६

प्रतिक्रिया