डीएसपीबाट एसपीमा बढुवा सिफारिस भएका ८ जनाभित्र को-को परे ?

१ महिना अगाडि

काठमाडौं - नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।  

प्रहरी प्रधान कार्या लयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

१ महिना अगाडि

प्रतिक्रिया