सेतीमा नुहाउदा डुबेर एक जनाको मृत्यु

शुक्रबार, १६ चैत्र २०८०, १४ : २२

काठमाडौँ - सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका- १ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

शुक्रबार, १६ चैत्र २०८०, १४ : २२

प्रतिक्रिया