सेतीमा नुहाउदा डुबेर एक जनाको मृत्यु

४ हप्ता अगाडि

काठमाडौँ - सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका- १ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

४ हप्ता अगाडि

प्रतिक्रिया