काठमाडौं। अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा परिचित छन् ।
प्रतिक्रिया