पोखरीमा डुबेर २ बालकको मृत्यु

शनिबार, २४ चैत्र २०८०, १६ : ४८

काठमाडौँ - जिल्लाको धनकुटा नगरपालिका- १० मार्गामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

नजिकै रहेको विजय पोल्टी फार्मले छेउमा निर्माण गरेको पोखरीमा डुबेर स्थानीय ११ वर्षीय मनिष खतिवडा र वडा नम्बर ९ का १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले बताए ।


 

शनिबार, २४ चैत्र २०८०, १६ : ४८

प्रतिक्रिया