परराष्ट्रमा नारायकाजी श्रेष्ठको चार महिना,कुटनितिक मामलामा सन्तुलन

आइतबार, ३० असार २०८१, २२ : ४९

काठमाडाैं- परराष्ट्र मन्त्रालय सम्हालेको  चार महिनापछि आज विदा भएका छन् । उनले आफ्नो कार्यकालमा सबै मन्त्रालय, सरकारका सबै अंग, राजनैतिक दलहरुलाई कुटनीतिक वातावरण बनाउने प्रयास गरेका छन् । उनको कार्यकालमाकतारका अमीर शेख तमिम बिन हमाद अल थानी को नेपाल भ्रमण सम्पन्न, जापानकी विदेशमन्त्री  मामिलामा  योकोको नेपाल भ्रमण सम्पन्न, चीन भ्रमण भ्रमणका क्रममा नेपाल चीनबीचका परम्परागत १८ वटा नाका खुलाउने, नेपालीहरुका लागि चीनको भिसा फ्री गर्ने लगायतकामहत्वपूर्ण काम सम्पन्न, लामो समयदेखि रोकिएर रहेको चीनिया स्वयंसेवकहरुको भिसा सम्बन्धी बिषय समाधान भएको । साथै नेपाल(तिब्बत(छोङछिङ्ग(सिचुवानबीच आर्थिक विकास कोरिडोर को अवधारणा प्रस्तुत गरी दुई पक्षको बीचमा त्यस सम्बन्धमा गृहकार्य  गरेका थिए ।


 महत्वपूर्ण भेटघाट, छलफल तथा बैठकहरुः

उपप्रधान तथा परराष्ट्रमन्त्रीज्यूले आफ्ना रुसी समकक्षी Sergeif\ Lavrov सँग टेलिफोन वार्ता गरी रूसी सेनामा रहेका नेपालीहरुको जीवनरक्षार्थ, बेपत्ता भएकाहरूको खोजी कार्य, उद्दार, स्वदेश फिर्ती तथा क्षतिपूर्तिका विषयमा कुराकानी गर्नुभएको,  सार्क तथा बिमस्टेकका महासचिवहरुसँग भेटघाट, विभिन्न ५० भन्दा बढी देशका राजदूत तथा प्रतिनिधिहरुसँग भेटघाट तथा राष्ट्र हितका निम्ति छलफल गर्नु भएको, नेपालमा तेश्रो लगानी सम्मेलन सम्पन्न,रदार यदुनाथ खनाल, परराष्ट्र मन्त्रालय तथा मातहत निकायका कर्मचारीहरुका लागि अध्यात्म तथा ध्यान सम्बन्धी १ दिने कार्यशालारशिविर सञ्चालन,परराष्ट्र नीतिसम्बन्धी १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न, नेपाल स्वास्थ्य सम्मेलनमा सहभागी,साईबर सुरक्षासम्बन्धी कार्यक्रम,सगरमाथा संवादका लागि तयारी तीब्र दिएका छन् ।

आइतबार, ३० असार २०८१, २२ : ४९

प्रतिक्रिया