अर्थमन्त्रीमा विष्णु पौडेल लिए शपथ

सोमबार, ३१ असार २०८१, १२ : ५६

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  विष्णुप्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका  हुन् । 

उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो केहि दिन शेयर बजारमा समेत उछाल आइरहेको छ । गृहमन्त्रालयको जिम्मेवारीमा भने  रमेश लेखक नियुक्त भएका छन् ।

सोमबार, ३१ असार २०८१, १२ : ५६

प्रतिक्रिया