चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना

मंगलबार, ०१ साउन २०८१, १२ : ५५

काठमाडौँ - चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना भएको छ। 

आज बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

मंगलबार, ०१ साउन २०८१, १२ : ५५

प्रतिक्रिया