परराष्‍ट्रमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता

मंगलबार, ०१ साउन २०८१, १४ : १५

काठमाडौं - परराष्‍ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा विभिन्न विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको छ ।

मंगलबार, ०१ साउन २०८१, १४ : १५

प्रतिक्रिया