सिन्धुपाल्चोकसहित देशका २१ जिल्लामा आज बाढीको जोखिम

बुधबार, ०२ साउन २०८१, १० : १२

काठमाडौँ- सिन्धुपाल्चोकसहित देशका २१ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।  


 

बुधबार, ०२ साउन २०८१, १० : १२

प्रतिक्रिया