राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

शनिबार, ०५ साउन २०८१, १७ : ३४

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । 

शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको  प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची रहेको छ ।

450724725_2153444691695162_397425246398561975_n

शनिबार, ०५ साउन २०८१, १७ : ३४

प्रतिक्रिया