माओवादी सशक्त प्रतिपक्षमा

आइतबार, ०६ साउन २०८१, १४ : ०८

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

आइतबार, ०६ साउन २०८१, १४ : ०८

प्रतिक्रिया