परराष्ट्रमन्त्री र  श्रीलंकाली राजदूत पाथिरानाबीच  भेट

विहीबार, १० साउन २०८१, १६ : ०५

काठमाडौँ - नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा राजदूत पाथिरानाले परराष्ट्र मन्त्री राणासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–श्रीलङ्का सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 

विहीबार, १० साउन २०८१, १६ : ०५

प्रतिक्रिया