परराष्ट्रमन्त्री राणा र  युरोपियन युनियनका राजदूतबिच शिष्टाचार भेट

शुक्रबार, ११ साउन २०८१, १५ : २७

काठमाडौँ - परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।​

उनीहरूबिच शुक्रवार दिउँसो मन्त्रालयस्थित मन्त्री डा। राणाको कार्यकक्षमा भेटवार्ता भएको हो । उनीहरूबिचको भेटमा नेपाल र युरोपियन युनियनबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

 

शुक्रबार, ११ साउन २०८१, १५ : २७

प्रतिक्रिया