मौसम सक्रिय हुँदै कोशी, मधेश, बागमती र गण्डकीमा अति भारी वर्षाको संम्भावना

सोमबार, १४ साउन २०८१, ०५ : ३२

काठमाडाैं-  मौसम पुन सक्रिय भएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई  स्थानमा भारी  देखिअति धेरै भारी  वर्षाको पनि सम्भावना रहेको  मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।

मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


 

सोमबार, १४ साउन २०८१, ०५ : ३२

प्रतिक्रिया