संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

सोमबार, १४ साउन २०८१, १२ : १२

काठमाडौँ - संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे बोलाइएको बैठक सारिएको हो । दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको बताइएको छ ।

सोमबार, १४ साउन २०८१, १२ : १२

प्रतिक्रिया