अन्तर्राष्ट्रिय बाघ दिवस आज  मनाइँदै

सोमबार, १४ साउन २०८१, १३ : ४१

काठमाडौँ - आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदै छ । हरेक वर्ष २९ जुलाईमा विश्व बाघ दिवस मनाउने गरिन्छ । 

यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व बाघ दिव मनाइँदै छ । संरक्षण प्रयासलाई बढावा दिन र लोपोन्मुख बाघ प्रजातिहरूबारे सचेतना जगाउने दिनका रुपमा आज बाघ दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस हरेक वर्ष जुलाई २९ मा पर्छ ।

सोमबार, १४ साउन २०८१, १३ : ४१

प्रतिक्रिया