यस्तो छ  आज विदेशी विनिमय दर ?

विहीबार, १७ असोज २०८१, ०७ : ३०

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र पाउन्ड स्टर्लिङको मूल्य बढको छ भने चिनियाँ युआनको भाउ स्थिर छ ।

आज युरो १ को खरिद मूल्य १४८.१६ रुपियाँ र बिक्री मूल्य १४८.८२ रुपियाँ रहेको छ । हिजो भने सो मुद्राको खरिद १४८.३६ रुपियाँ र बिक्री १४९.०२ रुपियाँ थियो । 

त्यस्तै अघिल्लो दिन पाउन्ड १ बराबर खरिद दर १७८.२३ रुपियाँ र बिक्री दर १७९.०३ रुपियाँ रहेकामा बिहीबार भने खरिद १७७.७६ रुपियाँ र बिक्री १७८.५६ रुपियाँ तोकिको छ । 

साथै, यसदिन चिनियाँ युआन १ बराबर खरिद दर १९.०७ रुपियाँ र बिक्री दर १९.१५ रुपियाँ रहेको छ । अघिल्लो कारोबार दिनमा पनि सोही दर कायम थियो । 

विहीबार, १७ असोज २०८१, ०७ : ३०

प्रतिक्रिया