के फरक पर्छ मोदी दोहोरिँदा ?

४ बर्ष अगाडि

काठमाडौँ – हाम्रोमा सीधै असर नपर्ला तर भारतमै हुने राजनीतिक तथा सामाजिक परिवर्तनको बाछिटाले हामीलाई नछुने कुरै हुँदैन । 

यसो हेर्दा किसान असन्तुष्ट,श्रमिक असन्तुष्ट,व्यापारी असन्तुष्ट,बुद्धिजीवी र अल्पसंख्यक असन्तुष्ट,तर भोट फेरि पनि मोदी–शाह नेतृत्वकै बिजेपीको पोल्टामा,किन ? नयाँपत्रिका हरि रोका  


 

४ बर्ष अगाडि

प्रतिक्रिया