डीपी अर्यालले पाए रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

सोमबार, ०८ पुस २०८१, १८ : ०४

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ ।

सहकारी ठगी प्रकरणमामा प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि भर्चुअल माध्यमबाट बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

 

सोमबार, ०८ पुस २०८१, १८ : ०४

प्रतिक्रिया