नेप्सेमा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

मंगलबार, १३ फागुन २०८१, १७ : ०१

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको १०० प्रतिशत हकप्रद पछि ३४९.५० रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा बिहीबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

मंगलबार, १३ फागुन २०८१, १७ : ०१

प्रतिक्रिया