नेकपा नेता पौडेलको हृदयघातका कारण निधन

४ बर्ष अगाडि

काठमाडौं– नेकपा नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । 

चितवनको माडीस्थित निवासमा उनको हृदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
उनी कम्युनिस्ट आन्दोलनका सरल, इमान्दार एवम् निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्थे । 
उनी नेकपाका केन्द्रीय सदस्य समेत हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया