नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, ५३ पदमा दरखास्त आह्वान (सूचीसहित)

शुक्रबार, २७ कार्तिक २०८३, १४ : २९

काठमाडौं– नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 

बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले रिक्त रहेका पदमा योग्य नेपाली नागरिकबाट अनलाइन दरखास्त आह्वान गरेको हो । 

राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त आह्वान गर्दै जारी गरेको सूचनाअनुसार सहायक निर्देशकदेखि सहायकसम्मका पदमा आवेदन माग गरिएको छ।

हेर्नुहोस् विभिन्न पदमा दरखास्त आह्वानसम्बन्धी सूचना 

शुक्रबार, २७ कार्तिक २०८३, १४ : २९

प्रतिक्रिया