सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २७ कार्तिक २०८३, १३ : २६

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ ।
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७००  र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ । 
    
गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो ।

शुक्रबार, २७ कार्तिक २०८३, १३ : २६

प्रतिक्रिया