कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

शुक्रबार, १५ चैत्र २०८१, ११ : ४०

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

उक्त रिटमाथि  न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो घिसिङले बुधवार साँझ रिट दायर गरेका थिए । 

शुक्रबार, १५ चैत्र २०८१, ११ : ४०

प्रतिक्रिया