काठमाडौं -समाजवादी मोर्चाको भृकुटीमण्डपमा आयोजित जनप्रदर्शनका लागि नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली ललितपुरको कुपण्डोलबाट विशाल जुलुससहित निस्किएको छ ।
कुपण्डोलबाट भुसालको नेतृत्वमा नेकपा माओवादी केन्द्रको जुलुस निस्किएको हो । आज तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् भने भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ।
प्रतिक्रिया