तीनकुनेमा निषेधाज्ञा जारी

शुक्रबार, १५ चैत्र २०८१, १६ : ११

काठमाडौं - राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ ।  स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको पहरीले जनाएको छ ।
 

शुक्रबार, १५ चैत्र २०८१, १६ : ११

प्रतिक्रिया