काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजेदेखि सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहेका छन् ।
प्रतिक्रिया