आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिबारे पनि छलफल हुने

विहीबार, २५ बैशाख २०८२, १० : ३२

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

बैठकमा गभर्नर नियुक्ति, संसदमा जारी नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जानकारी दिइएको छ । 
 

विहीबार, २५ बैशाख २०८२, १० : ३२

प्रतिक्रिया