प्रतिनिधिसभा बैठकमा राप्रपा र रास्वपाको अवरोध कायमै

आइतबार, १५ असार २०८२, १३ : ५०

काठमाडौं- प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

 

 

आइतबार, १५ असार २०८२, १३ : ५०

प्रतिक्रिया