रोपाइँमा व्यस्त मुगुका किसान (तस्बिर)

सोमबार, २३ असार २०८२, १३ : ०३

काठमाडौं- मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ चयन जिउलास्थित खेतमा मार्सी धान रोप्दै किसान ।

-नृपेन्द्रबहादुर मल्ल/रासस

 
सोमबार, २३ असार २०८२, १३ : ०३

प्रतिक्रिया