जलकुम्भीले पुरिँदै शुक्लाफाँटा निकुञ्जको रानी ताल (तस्बिर)

शनिबार, २८ असार २०८२, १६ : ३०

काठमाडौं- चारैतिरबाट जलकुम्भीले भरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानी ताल । पछिल्लो समय निकुञ्जभित्रका तालहरु मिचाहा प्रजातिका वनस्पतिले पुरिँदै गएका छन् ।

 
शनिबार, २८ असार २०८२, १६ : ३०

प्रतिक्रिया