तस्बिरः हेमन्त केसी/रासस
काठमाडौं- डोल्पाको सदरमुकाम दुनैस्थित भेरी नदीमा निर्माण भएको बेलिब्रिज ।
पूर्वाधार विकास कार्यालय, डोल्पाले चार करोड १७ लाख ७० हजार ५९० मा आरआइडिए आरसी नेपाल प्रालिसँग २०८१ असार १६ गते सम्झौता गरेर २०८३ असार १५ गते निर्माण कार्य पूरा गर्ने गरी लक्ष्य लिएको हो ।
प्रतिक्रिया