तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
काठमाडौं- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिङ्गाको बथान ।
बाह्रसिङ्गाका लागि प्रख्यात रहेको यस निकुञ्जमा दुई हजार बढी बाह्रसिङ्गा रहेका छन ।
प्रतिक्रिया