बागमती ड्याम (तस्बिर)

मंगलबार, ३१ असार २०८२, १३ : १३

काठमाडौं- सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । 

यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ । अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत पर्ने दुवै जिल्लाका किसान धान रोपाइँमा केही सहज भएको छ ।

 
मंगलबार, ३१ असार २०८२, १३ : १३

प्रतिक्रिया