गंगासरोवर ताल (तस्बिर)

बुधबार, ३२ असार २०८२, १५ : ५६

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क ६, नरपानीस्थित गङ्गासरोवर ताल। पर्यटकलाई आकर्षित गर्न सन्धिखर्क नगरपालिकाले ताल वरपर विभिन्न पर्यटकीय संरचनाहरु निर्माण गरेको छ।

 

 
 
बुधबार, ३२ असार २०८२, १५ : ५६

प्रतिक्रिया