सप्तकोशीले बगाएर ल्याएको दाउरा टिप्दै स्थानीय (तस्बिर)

आइतबार, ०४ साउन २०८२, १६ : ५९

काठमाडौं— पूर्वी पहाडी जिल्लाबाट सप्तकोशीले बगाएर ल्याएको दाउरा स्थानीयहरू जोखिम मोलेर नदीबाट टिप्दै दैनिकी जीविकोपार्जन र आर्थिक स्रोतको जोहो गर्दै स्थानीय स्थानीय बासिन्दा।

 
आइतबार, ०४ साउन २०८२, १६ : ५९

प्रतिक्रिया