बुकीपाटनमा चर्दै गरेका भेडाबाख्रा (तस्बिर)

मंगलबार, ०६ साउन २०८२, १६ : १३

काठमाडौं- नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटनको शिर चार हजार हजार मिटरको उचाइमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाबाख्रा ।

 
मंगलबार, ०६ साउन २०८२, १६ : १३

प्रतिक्रिया