छहरे झरना (तस्बिर)

बुधबार, ०७ साउन २०८२, १२ : ४६

काठमाडौं- सङ्खुवासभाको खाँदबारी नगरपालिका ११ हेलुवाबेसीमा अवस्थित छहरे झरना । सदरमुकामदेखि १८ किलोमिटरको दूरीमा रहेको उक्त  झरना  पछिल्लो समय आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ ।

 
बुधबार, ०७ साउन २०८२, १२ : ४६

प्रतिक्रिया