काठमाडौं- सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदानमा देखिएको अर्ना । आरक्ष क्षेत्रमा हाल ४९८ वटा अर्ना रहेको बताइएको छ ।
प्रतिक्रिया