ढोरपाटन सिकार आरक्षमा पर्ने फुर्से देउराली (तस्बिर)

मंगलबार, १३ साउन २०८२, १३ : ५२

काठमाडौं- बागलुङको ढोरपाटन सिकार आरक्षमा पर्ने रमणीय फुर्से  देउराली क्षेत्र । समुन्द्री सतहदेखि ४ हजार ३८ मिटरको उचाईमा रहेको फुर्से देउराली फागुने र टीकाधारा बुकीपाटनको प्रवेशद्वार हो । पछिल्लो समय यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।

 
 
मंगलबार, १३ साउन २०८२, १३ : ५२

प्रतिक्रिया