काठमाडौं- बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमा क्षेत्र नजिकै रहेको गाईघाट झरना । झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
प्रतिक्रिया