लुगुम गाउँ (तस्बिर)

शनिबार, १७ साउन २०८२, १६ : ४४

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ । बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ ।

 
शनिबार, १७ साउन २०८२, १६ : ४४

प्रतिक्रिया