नौधारी झरना (तस्बिर)

आइतबार, १८ साउन २०८२, १२ : १४

काठमाडौं- जाजरकोट नलगाडबाट देखिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ नौधारी झरना । यहाकाँ स्थानीयहरुले यस झरनालाई धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

 
 
आइतबार, १८ साउन २०८२, १२ : १४

प्रतिक्रिया