तोक्पेगोला बस्ती (तस्बिर)

सोमबार, १९ साउन २०८२, १६ : ०२

काठमाडौं- समुद्र सतहदेखि करिब चार हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला बस्ती । हिमाली क्षेत्रको यो बस्ती ढोक्प्या (शेर्पा) समुदायको परम्परागत बसोबास क्षेत्र हो ।

 
 
 
सोमबार, १९ साउन २०८२, १६ : ०२

प्रतिक्रिया