डोल्पामा अवस्थित प्रेम ताल (तस्बिर)

विहीबार, २२ साउन २०८२, १३ : १८

काठमाडौं- जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल। पछिल्लो समय प्रेम ताल लगायत आसपासको क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

 
विहीबार, २२ साउन २०८२, १३ : १८

प्रतिक्रिया