काठमाडौं- मृतकका सम्झनामा आफन्तजनले काठमाडौंको वसन्तपुरमा आज निकालिएको गाईजात्रा । आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न द्रव्य दान दिने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ ।





तस्बिर : हरिराम भटुवाल/रासस
प्रतिक्रिया